ताजा अपडेट »

मर्निङवाक हिडेँका बुटवल वेलबासका ७३ वर्षीय बालाकृष्ण ढकाल वेपत्ता

विहीबार, २४ असोज २०८१, ०८ : १३
2.12K Shares
विहीबार, २४ असोज २०८१
2.12K Shares

बुटवल । मर्निङवाक हिडेँका बुटवलको वेलबासका ७३ वर्षीय बालाकृष्ण ढकाल वेपत्ता भएका छन् ।

बुधबार विहान ८ बजे मर्निङवाक घरबाट हिडेकोमा अहिलेसम्म घरमा नआएको र सम्पर्कमा नै नरहेको बालाकृष्णका ज्वाई दिलिप बेल्वासेले बताए ।

साथै उनले आफ्ना ससुरा बुवाको खोजिगरिदिन सम्बन्धीत निकायमा आग्रह गरेका छन् । कसैले कहि कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन वा ९८५७०२७१४१, ९८४७२४३९०९ मा सम्पर्क गरिदिन अपिल गरेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।