ताजा अपडेट »

बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

आइतबार, २० असोज २०८१, ०७ : १४
1.59K Shares
आइतबार, २० असोज २०८१
1.59K Shares

बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ ।

गएराति  आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ ।  दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ ।

पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।