ताजा अपडेट »

बुटवलमा अटाे मेकानिक्सहरूलाइ बिकसित टेक्नोलोजी सम्बन्धि प्रशिक्षण

बुधबार, १६ असोज २०८१, ०० : ४६
48 Shares
बुधबार, १६ असोज २०८१
48 Shares

बुठवल ।नेपाल अटो-मेकानिक्स ट्रेड युनियन(नाटु) केन्द्रिय प्राविधिक प्रशिक्षण विभाग र Training Department Batas Maw Commercial Vehicles को आयोजनामा केन्द्रिय प्राविधिक प्रशिक्षण भवन बुटवलमा प्रत्यक्ष प्राविधिक प्रशिक्षण कार्यक्रम सममपन्न भएकाे छ ।  उक्त प्रशिक्षण मा रूपन्देही तथा  नवलपरासीका गरी १०२ जना अटाे मेकानिक्सहरूले नयाँ बिकसित टेक्नोलोजी सम्बन्धि प्रशिक्षण लिएका छन।

प्रशिक्षण कार्यक्रम नाटुका  केन्द्रिय प्रतिनिधि परिषद प्रमुख जीवन अधिकारीकाे प्रमुख आतिथ्यता, केन्द्रिय उपाध्यक्ष राकेश गुरुङ्ग र बुटवल अटो एशोसियनका अध्यक्ष प्रेम गौचन बिशिस्ट आतिथ्यता,  इन्जिनियर निरज मन्डल र बिक्रम सापकोटाकाे प्रशिक्षणमा  सम्मपन्न भएकाे कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि अध्यक्ष दिल बहादुर दशौदिले अध्यक्षता  रगरेका थिए ।

उक्त प्राविधिक प्रशिक्षण कार्यक्रम आगामी दिनमा देशभरीका मेकानिक्सलाई भ्रचुल मार्फत र चार्डपर्व पछि सातवटै प्रदेशमा प्रशिक्षण पनि गरीने जानकारी दिइएकाे  थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।