ताजा अपडेट »

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा छुट

शुक्रबार, ११ असोज २०८१, ०७ : १५
8 Shares
शुक्रबार, ११ असोज २०८१
8 Shares

नेपालकै अग्रणी बैंक एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरका लागि चाडपर्वमा छुट दिने याेजना  ल्यायकाे छ ।

अब बैंकका ग्राहकले बुद्ध एयरको वेबसाइटबाट हवाई टिकट काट्दा १० प्रतिशत क्यासब्याक या अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउने भएका छन् । 

चाडपर्वमा ग्राहकको सहज यात्राका लागि यो अफर ल्याएको जनाएको छ । अफर छठसम्मका लागि लागू हुने बताइएको छ । 

बैंकले देशभरका दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।