ताजा अपडेट »

प्रधानन्याधीश नियुक्ती बारे छलफल गर्न संवैधानिक परिषदको बैठक

सोमबार, ३१ भदौ २०८१, ०६ : ५२
38 Shares
सोमबार, ३१ भदौ २०८१
38 Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

२८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुन सक्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।