ताजा अपडेट »

माओवादी आफ्नो अडानबाट पछि नहटेपछि प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, ३० भदौ २०८१, १६ : ०९
60 Shares
आइतबार, ३० भदौ २०८१
60 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउने बारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।