ताजा अपडेट »

मन्त्रिपरिषद्का सत्र निर्णय : लुम्बिनी प्रदेशको प्रमुख सचिवमा महादेव पन्थ नियुक्त

शुक्रबार, २८ भदौ २०८१, १९ : ०१
214 Shares
शुक्रबार, २८ भदौ २०८१
214 Shares

 

काठमाडौँ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । 

बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा संचालनको अनुमति दिने निर्णय गरेको छ । यसैगरी सहसचिव महादेव पन्थलाई बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रमुख सचिवको पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :

newskarkahna-news753851.newskarkahna-news753850. 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।