ताजा अपडेट »

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

विहीबार, २७ भदौ २०८१, १२ : ३१
44 Shares
विहीबार, २७ भदौ २०८१
44 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाएका हुन् । प्रधानमन्त्री ओलीले अपराहन्न २ बजे सबै मन्त्रीहरुसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता नै गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।