ताजा अपडेट »

मन्त्रिपरिषद्को बैठक आज बस्दै

विहीबार, २७ भदौ २०८१, ११ : २५
38 Shares
विहीबार, २७ भदौ २०८१
38 Shares

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।