ताजा अपडेट »

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना, १ जना गम्भीर घाइते

बुधबार, २६ भदौ २०८१, ११ : ४३
342 Shares
बुधबार, २६ भदौ २०८१
342 Shares


बुटवल । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा नगरपालिका–१२ मा लु।१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । 
 
दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको डीएसपी राठौरले बताए । छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा १० जना सवार थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।