ताजा अपडेट »

एकसाथ ५८७ जना प्रहरी निरीक्षकको सरुवा सूचीसहित

मंगलबार, १८ भदौ २०८१, ०७ : २५
76 Shares
मंगलबार, १८ भदौ २०८१
76 Shares

काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गते सोमबार गरेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । सूचनामा लेखिएअनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

यस्तो छ सरुवा हुनेहरुको सूची :

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।