बुटवल । स्या·जा गल्याङ नगरपालिकाका रुपन्देही सम्र्पक समाजले अक्षयकोष स्थापना गर्ने उदेस्यले आयोजित तिज मिलन कार्यक्रम सम्पन गरेको छ । गल्याङ नगरपालीका बाट अध्यन अध्यापन रोजगारी तथा बसाई सराई गरेर रुपन्देही आएका सम्पुर्ण स्या·जा गल्या· नपा बासीहरुको हक हितमा कामगर्ने उदेस्यले अक्षयकोष निमार्ण गन लागीएको सस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले बताए तिज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पान्डेयले सम्पर्क समाजले जन्मथलो र क्रमथलोलाई जोडने पुलको काम गर्ने बताए ।
धेरै स्या·जाली को बसाई रहेपनी रुपन्देही जिल्लामा सम्पर्क समाज नहुदा एकताबद्द हुन नसकेको भन्दै आउदा दिनहरुमा सम्पर्क समाजले जन्मथलोमा हुने बिकास र क्रमथलोमा हुने सुख दुखमा समाजको भुमिका महतोपुण हुने प्रमुख पान्डेयको भनाई छ । गल्याङ नगरपालीकाका नगरप्रमुख गुरु प्रसाद भटराईले रुपन्देहीमा रहनुहुने स्या·जा गल्याङ रुपन्देही समाजले समाजमा असलक्रम गरेर उदाहारणिय हुनुपर्ने बताए ।
नगरपालीकामा भएको स्रा्ेतको पहिचान र गदै बिकास निमार्णमा सबैको सहयोग जरुरी रहेको प्रमुख भटराईको भनाई छ शैक्षिक भौतिक राजनितिक चेतना जगाउदै गल्याङ नगरको बिकास गनुपर्ने अवस्था रहेको भन्दै युवाहरु वैदेशिक रोजगारीमा जाने बसाई सराईका कारण हिजका हराभरा खेतबारी बाजो भएका छन तेसैले आधुनिक कृर्षी मार्फत हराभरा बनाउदै लैजाने योजना रहेको बिदेशमा सिकेको सिपलाई नगरपालीका भित्र प्रयोगमा ल्याउन नगरपालीका लागीरहेको बताए ।
उपाध्यक्ष हेमा न्यौपाने तिमिलसेनाले गल्याङ नगरपालीकाले तराई र पहाडलाई जोडने गरी बिकास निमार्णका कार्यक्रमहरु सन्चालन गर्ने बताईन । गाउमै युवाहरुलाई सोरोजगार गराउने गरी कामहरु सन्चालन गर्ने भन्दै उपाध्यक्ष न्यौपानेले गल्याङ रुपन्देही दुरीको हिसाबले टाढानभएकाले तराईमा सिकेका सिपहरु कृर्षी क्रमहरु जन्मभुमिमा समेत सन्चालन गरेर गाउलाई आर्थीक रुपमा समृदी गराउन सबैको सहयोग आवश्यक रहेको बताईन ।
गरीमाबिकास बैका सन्चालक समितीका अध्यक्ष श्याम प्रसाद बस्यालले सम्पर्क समाज गठनले रुपन्देहीमा उत्साह देखीएको बताए । सस्थाका बरिष्ठ उपाध्यक्ष एस पी खडकाले अक्षयकोष निमार्ण तथा तिज कार्यक्रमले सबैलाई एक हुन सहयोग पुगेको बताए ।कार्यक्रममा पिताम्बर अर्याल अमृता भन्डारी न्यौपाने लगाएतले बोलेका थिए।
प्रतिक्रिया