ताजा अपडेट »

तिलोत्तमाका निश्चल भट्टराई ग्लोबल टिन हीरो पुरस्कारको शीर्ष ६ फाइनलिस्टमा

शुक्रबार, १४ भदौ २०८१, १३ : ०२
28 Shares
शुक्रबार, १४ भदौ २०८१
28 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमाका निश्चल भट्टराई ग्लोबल टिन हीरो पुरस्कारको शीर्ष ६ फाइनलिस्टमा चयन भएका छन् ।  नमस्ते नेपाल चिल्ड्रेन क्लबको सचिवको समेत हुन् । ग्लोबल टिन हीरो पुरस्कारको शीर्ष स्थानमा पुर्याउनका लागि सबैलाई भोट गर्नका लागि उनले आग्रह गरेका छन् ।  उनलाई भोट गर्नका लागि GTH NB  लेखेर 35001 मा पठाउनु पर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।