ताजा अपडेट »

पारी बुटवलमा ‘हाम्रो बटौली भान्साघर’

बुधबार, १२ भदौ २०८१, १८ : ०२
18 Shares
बुधबार, १२ भदौ २०८१
18 Shares

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ पारी बुटवल भनेर परिचित पुरानो बुटवलमा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो ।

लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा, सुमित गुरुङ्ग, बासु बस्नेत र किरण बिश्वकर्माको संयुक्त लगानीमा उक्त भान्साघर सञ्चालनमा आएको हो । भान्साघारको बुधबार त्रिकन्याबाट विधिगतरुपमा पुजनगरी सञ्चालनमा ल्याइएको यम बरालले जानकारी दिए । २५ लाखको लगानीमा नेपाली खाना, थकाली खाना र अन्य स्नाक्स सहितका विभिन्न खानाका परिकारहरु पस्कीने उद्देश्यका साथ यो भान्साघर सञ्चलनमा ल्याइएको छ ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।