ताजा अपडेट »

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु

बुधबार, ०५ भदौ २०८१, १२ : ५१
30 Shares
बुधबार, ०५ भदौ २०८१
30 Shares

 

काठमाडौं । नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो। सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।