ताजा अपडेट »

पेट्रोल,डिजेल र मट्टितेलको मुल्य घट्यो

विहीबार, ३१ साउन २०८१, २० : ४०
224 Shares
विहीबार, ३१ साउन २०८१
224 Shares

बुटवल ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।