ताजा अपडेट »

अर्थमन्त्री पौडेल र भारतीय सचिव बिच भेटवार्ता

सोमबार, २८ साउन २०८१, ११ : ४१
44 Shares
सोमबार, २८ साउन २०८१
44 Shares

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ  । दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् । उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।