ताजा अपडेट »

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, २७ साउन २०८१, ११ : ०१
98 Shares
आइतबार, २७ साउन २०८१
98 Shares

बुटवल । कपिलबस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका– २ गोबडिया बस्ने ३२ वर्षीया बसन्ती चुदालीकोकरेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।  

आफ्नै खेतमा सिंचाई गर्न राखिएको मोटरको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।