ताजा अपडेट »

काठमाडौं महानगर अगाडिको सडक भासियो

शुक्रबार, २५ साउन २०८१, ११ : ३१
72 Shares
शुक्रबार, २५ साउन २०८१
72 Shares

काठमाडौँ  । काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो।

सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो  । 

हिजो रातिदेखि सो सडकमा आवतजावत बन्द भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।