ताजा अपडेट »

आज सुनचाँदीको मुल्य कति?

शुक्रबार, २५ साउन २०८१, ११ : २८
102 Shares
शुक्रबार, २५ साउन २०८१
102 Shares

काठमाडौँ ।   नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५  सय रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।