ताजा अपडेट »

जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा उत्कृष्ट

बुधबार, २३ साउन २०८१, १० : ५५
130 Shares
बुधबार, २३ साउन २०८१
130 Shares

बुटवल । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।