ताजा अपडेट »

कक्षा १२ को नतिजा : कति विद्यार्थी कुन–कुन ग्रेड ल्याए ?

शुक्रबार, १८ साउन २०८१, १२ : ५४
304 Shares
शुक्रबार, १८ साउन २०८१
304 Shares

काठमाडौँ । कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । २०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । 

सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।  त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् ।

त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।