ताजा अपडेट »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिदै

मंगलबार, १५ साउन २०८१, १२ : ३२
78 Shares
मंगलबार, १५ साउन २०८१
78 Shares

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ । 

केहि दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।