आज बि.सं.२०८१ साउन १५ गते मंगलबार, ई.सं.२०२४ जुलाई ३०, नेपाल सम्बत ११४४ दिल्लागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०७ बजेर ३२ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तर्राष्ट्रिय मानव बेचविखन दिवस÷खीर खाने दिन रहेको छ ।
कर्क-ट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया