ताजा अपडेट »

प्रतिनिधि सभाको वैठक आज बस्दै, यस्तो छ कार्यसूची

आइतबार, १३ साउन २०८१, ०८ : ०५
60 Shares
आइतबार, १३ साउन २०८१
60 Shares

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघि संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।