ताजा अपडेट »

आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता

शनिबार, १२ साउन २०८१, १५ : ४१
114 Shares
शनिबार, १२ साउन २०८१
114 Shares

वालिङ । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाँउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हाल वालिङ ८ मा डेरागरी बस्ने २३ का शिव पोख्रेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पोख्रेल वालिङ बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यायनरत विद्यार्थी हुन् । आँधीखोलामा वेपत्ता भएका उनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।