ताजा अपडेट »

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दावी पेस

मंगलबार, ०८ साउन २०८१, १३ : ३२
96 Shares
मंगलबार, ०८ साउन २०८१
96 Shares

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलता नेता बहादुर सिह लामाले दावी पेश गरेका छ्न् । एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।