ताजा अपडेट »

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता

सोमबार, ०७ साउन २०८१, १७ : ००
42 Shares
सोमबार, ०७ साउन २०८१
42 Shares

 

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् ।

सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।