ताजा अपडेट »

बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो गुरु पूर्णिमा

आइतबार, ०६ साउन २०८१, २२ : ००
146 Shares
आइतबार, ०६ साउन २०८१
146 Shares

बुटवल । बुवलको बागेश्वरी कला तथा संगित एकेडेमीले गुरु पूर्णिमा विविध कार्यक्रम गरी मनाएको छ । एकेडेमीकी निर्देशक लालिमा श्रेष्ठले गुरु र शिष्यको सम्बन्ध र  कर्तव्य निकै घनिष्ट रहेको बताइन् ।

कार्यक्रममा वाधवादन प्रशिक्षक बिकाश थापा, मनीष शारु, गायन प्रशिक्षक राजू नेपाली, नृत्य प्रशिक्षक हिमाल थापा, चित्रकला प्रशिक्षक सुदर्शन पन्थ, किशोर भूषाल, आशीष थापा  र गौरब गौतमले गुरु पूर्णिमाको अवसरमा शुभकाना मन्तव्य राखेका थिए । व्यवस्थापक दावा शेर्पाले संस्थाले गुरु पूर्णिमा कार्यक्रम किन र केका लागि राखेको भन्ने सम्बन्धमा स्पस्ट पारेका थिए । 

कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टिका खादा लगाई मायाको चीनोहरु दिएका थिए । कार्यक्रम संचालक गायन प्रशिक्षक प्रेम नेपाली गरेका थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।