ताजा अपडेट »

काँग्रेस- एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाप्त सकेन: ओली

आइतबार, ०६ साउन २०८१, १४ : २९
34 Shares
आइतबार, ०६ साउन २०८१
34 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन् ।

उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउमा आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।