ताजा अपडेट »

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

आइतबार, ०६ साउन २०८१, १३ : ४५
18 Shares
आइतबार, ०६ साउन २०८१
18 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् । रास्वपाले विपक्षमा बसेर जनताका मुद्धा प्रभावकारी रुपमा उठाउने बताउदै परियारले आफुहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गरेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।