ताजा अपडेट »

खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला

शुक्रबार, ०४ साउन २०८१, १७ : ३१
126 Shares
शुक्रबार, ०४ साउन २०८१
126 Shares

 सिरहा । सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो । बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव  सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी  भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।