ताजा अपडेट »

धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते

शुक्रबार, ०४ साउन २०८१, १४ : ०८
62 Shares
शुक्रबार, ०४ साउन २०८१
62 Shares

धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा  १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।  घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  । 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।