ताजा अपडेट »

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

शुक्रबार, ०४ साउन २०८१, १२ : ४६
46 Shares
शुक्रबार, ०४ साउन २०८१
46 Shares

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।