ताजा अपडेट »

ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता

शुक्रबार, ०४ साउन २०८१, ११ : १४
154 Shares
शुक्रबार, ०४ साउन २०८१
154 Shares

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् ।

शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सह चालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।