ताजा अपडेट »

कपिलवस्तुको महाराजगञ्जमा एक पुरुष मृत फेला

शनिबार, २९ असार २०८१, १५ : १८
2.75K Shares
शनिबार, २९ असार २०८१
2.75K Shares

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलाेमा एक पुरुषको शव फेला परेको छ । 

उक्त व्यक्ति बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ । याे घटनाको कारण खुलेको छैन । इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख रेशम रिजाल  अनुसार पुरुषकाे शव पोष्टमर्टमकाे लागि जिल्ला अस्पताल ताैलिहवा पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।