आज बि.सं.२०८१ असार २९ गते शनिबार, ई.सं.२०२४ जुलाई १३, नेपाल सम्बत ११४४ दिल्लाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ०७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०० मिनेट देखि ०८ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया