ताजा अपडेट »

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

विहीबार, २७ असार २०८१, १३ : १४
64 Shares
विहीबार, २७ असार २०८१
64 Shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्रीले शुक्रबार लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संबिधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेकाले सो प्रस्तावको विपक्षमा मतदान अग्रण ह्वीप जारी गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।