ताजा अपडेट »

पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध (सूचीसहित)

शनिबार, २२ असार २०८१, १५ : ३१
106 Shares
शनिबार, २२ असार २०८१
106 Shares

काठमाडौँ । वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन्  । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र  राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध छन् ।

मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध छन् । त्यसैगरी लमजुंगको डुम्रे बेशीशहर, बेशीसहर मनांग सडक पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले वुलेटिङ मार्फत जानकारी गराएको छ।

172025921179017202592139731720259216997

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।