ताजा अपडेट »

देउवाले बोलाए पदाधिकारी बैठक

आइतबार, १६ असार २०८१, १४ : ५३
48 Shares
आइतबार, १६ असार २०८१
48 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।