आज बि.सं.२०८१ असार १६ गते आइतबार, ई.सं.२०२४ जून ३०,नेपाल सम्बत ११४४ तछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगंड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३९ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया