ताजा अपडेट »

घण्टा घरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

आइतबार, ०९ असार २०८१, १३ : ०६
56 Shares
आइतबार, ०९ असार २०८१
56 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौंमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद शाहले  घण्टा घरले अहिले समय देखाउन छोडेको बताउदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् । उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।