ताजा अपडेट »

काँग्रेस संसदीय दलको बैठक बस्दै

शुक्रबार, ०७ असार २०८१, ०८ : १६
36 Shares
शुक्रबार, ०७ असार २०८१
36 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।