ताजा अपडेट »
टी-२० विश्वकप

टी-२० विश्वकप : नेपालको दाश्रो बिकेट गयो, कप्तान रोहीत ० रनमा आउट

शनिबार, ०१ असार २०८१, ०७ : ३४
52 Shares
शनिबार, ०१ असार २०८१
52 Shares

आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो  झड्का लागेको छ। ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। 

सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।  दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरमा लगातार दोस्रो विकेट गुमाएको हो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।