ताजा अपडेट »

सेन्चुरी बैंकका पूर्वअध्यक्षसहित ८ जना पक्राउ

सोमबार, २८ जेठ २०८१, १५ : ०४
136 Shares
सोमबार, २८ जेठ २०८१
136 Shares

काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको हो ।​

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरुमाथि धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप छ । कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले २०८० फागुन १५ गते पक्राउ गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।