ताजा अपडेट »

नेपालले टस हार्यो, पहिला ब्याटिंग गर्दै

मंगलबार, २२ जेठ २०८१, २१ : ३२
128 Shares
मंगलबार, २२ जेठ २०८१
128 Shares

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले टस हारेको छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको हो ।

नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।