ताजा अपडेट »

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

आइतबार, २० जेठ २०८१, १३ : ११
86 Shares
आइतबार, २० जेठ २०८१
86 Shares

 

दाङ। दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते  भएको पछन् ।

 जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेक भने ठाउँ रा ३ प ५७९१ मोटरसाइकल  दुर्घटना हुदा मोटरसाइकल सवार  बंगलाचुली ४ निवासी  खेतुलाल नेपालीको मृत्यु भएको छ भने चालक बंगलाचुली ३ निवासी चेत प्रसाद डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लको अनुसार घाईते डाँगीलाई  राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको र साँगुरो अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको  बताए मोटरसाइकल करिब ४ मिटर तल खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।