ताजा अपडेट »

१६ लाख पर्यटन भित्र्याउने लक्ष्य

मंगलबार, १५ जेठ २०८१, १५ : ५१
66 Shares
मंगलबार, १५ जेठ २०८१
66 Shares

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् । 

उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब  ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।