ताजा अपडेट »

संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु

मंगलबार, १५ जेठ २०८१, १५ : ३२
50 Shares
मंगलबार, १५ जेठ २०८१
50 Shares

काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ ।

केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् । यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।