ताजा अपडेट »

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

सोमबार, ०७ जेठ २०८१, १३ : ३१
104 Shares
सोमबार, ०७ जेठ २०८१
104 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् । उनले भनेका छन्- संसदमा आज `सभामुख देखिन ! देखिरहेको छु- `रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।